प्रविधि

ट्विटरमा नेपाली सेलिब्रिटी

१४० शब्दमा आफ्ना कुराहरु राख्नु पर्ने सामाजिक सञ्जालको प्रख्यात साइट ट्विटर विदेशमा निकै लोकप्रिय छ। छोटो कुरा तत्काल राखेर लाखौँमाझ फैलाउनमा उपयोगी भएकोले हलिउडदेखि बलिउडसम्मका कलाकारहरु, नेताहरु र प्रख्यात व्यक्तित्वहरुले यसको भरपूर उपयोग गरेका छन्।  बिस्तारै नेपालमा पनि सेलिब्रिटीहरु यसमा आउन थालेका छन्।

प्रकाशित: २१ भाद्र २०६८ २२:५० बुधबार