राजनीति

प्रतिनिधिसभाको बैठक सुरु

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।   

बैठक सूरु भएसँगै प्रतिपक्ष दलले विरोध जनाएका छन्। उनीहरुले प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धिको विषय सदनबाट हटाउन माग गर्दै विरोध गर्दै आएका छन्। 

प्रकाशित: ४ असार २०८३ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App