खेल

टप एण्ड टी-२० सिरिज:पाकिस्तानको सहिन्सले लिए नेपालको दोश्रो विकेट

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत  पाकिस्तानको सहिन्सविरुद्ध नेपालले दोश्रो विकेट गुमाएको छ।

पाकिस्तानबाट १४५ रनको  लक्ष्य पाएको नेपालले दोश्रो विकेटको रूपमा नेपालका अशिफ शेखलाई गुमायो। आशिफ २७ रन बनाएर आउट भए।

यसअघि नेपालका ओपनर कुशल ४ रन बनाउँदै आउट भए। ९ बलको सामना गरेका उनले एक चौका समेत प्रहार गरे।  

पाकिस्तानको लागि मोहम्मद सलमान र फैसल अक्रमाले विकेट लिए।

प्रकाशित: ६ भाद्र २०८२ १८:०३ शुक्रबार