खेल

टप एण्ड टी-२० सिरिज: पाकिस्तान सहिन्सविरुद्ध नेपालको ५० रन पुरा

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत  पाकिस्तान सहिन्सविरुद्ध नेपालले ५० रन पुरा गरेको छ।

डार्विनको मरार क्रिकेट मैदान २ मा ट पाकिस्तानबाट १४५ रनको लक्ष्य पाएको नेपालले १०.१ ओभरमा एक विकेट गुमाउँदै ५१ रन बनायो।

कृजमा अहिले ओपनर अशिफ शेख २२ रन तथा कप्तान रोहित पौडेल २३ रन बनाएर खेलिरहेका छन्।

नेपालका ओपनर कुशल ४ रन बनाउँदै आउट भए। ९ बलको सामना गरेका उनले एक चौका समेत प्रहार गरे।  

पाकिस्तानको लागि मोहम्मद सलमानले विकेट लिए।

प्रकाशित: ६ भाद्र २०८२ १७:५३ शुक्रबार