खेल

यस्तो छ उपाधि होडमा मैदान उत्रने नेपालको प्ले-११

फाइल तस्बिर

समाओबिरुद्ध खेल्ने नेपालको सुरुवाती- ११ सार्वजनिक भएको छ ।  

ओमान जारी आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा नेपालले आज आफनो अन्मित खेल समाओसँग खेल्दै छ।  

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। समाओविरुद्ध खेलमा सोमपाल कामी, आदिल आलम  र कुशल मल्लले आराममा पाएका छन्।

यस्तो छ सुरुवाती- ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, आरिफ शेख र ललित राजवंशी 

प्रकाशित: ३१ आश्विन २०८२ १५:५९ शुक्रबार