माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छन्।
बुधबार खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ।
नेपाल समूह 'ए'को विजेता र बंगलादेश समूह 'बी'को उपविजेता बन्दै सेमिफाइनल पुगेका हो। दुवै टोली समूह चरणमा अपराजित रहँदै सेफिाइनल पुगेका हुन्।
नेपाल बंगालदेशलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ।
प्रकाशित: १८ चैत्र २०८२ ११:३३ बुधबार