खेल

एनपिएलः पोखरा एभेन्जर्सले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ। पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका छन्। 

प्रकाशित: ५ मंसिर २०८२ १५:४६ शुक्रबार