नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सविरुद्ध टस जितेको छ।
टीयू मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले पहिले बलिङ रोजेका छन्। यससँगै, सुदूरपश्चिमले ब्याटिङ गर्दैछ।
यस्तो छ दुबै टोलीको प्लेइङ ११ :


प्रकाशित: २० कार्तिक २०८३ १२:२१ शुक्रबार



