खेल

राइजिङ स्टार्स महिला एसिया कप खेलेर नेपाली टाेली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय महिला टाेलि राइजिङ स्टार्स महिला एसिया कप खेलेर स्वदेश फिर्ता भएका छन्।

टाेली बुधबार नेपाल फर्किएको हो। पाकिस्तान "ए", युएई र इन्डिया "ए" संग पराजित भएपछि नेपाली टिमको अघिल्लो चरणको यात्रा सकिएको थियो।

प्रकाशित: ६ फाल्गुन २०८२ १७:०० बुधबार