खेल

नेपालले लियो पहिलो विकेट

जारी आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा जापानविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ।  

नेपालका दिपेन्द्र सिंह ऐरिले जापनका अभिषेक आन्दनलाई राआउट पारेका छन्। उनी १ रन बनाएर आउट भए । 

प्रकाशित: २४ आश्विन २०८२ १६:४५ शुक्रबार