खेल

नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज आफ्नो चौथो तथा अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दै छ।

बुधबार नेपालले  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। खेलकेहि बेरमा सुरु हुँदै छ।

प्रकाशित: १९ कार्तिक २०८२ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App