खेल

नेपाल ‘ए’ ले आसामसङलाई निर्णायक खेलमा दियो २०९ रनको लक्ष्य

भारतको गुवाहटीमा नेपाल ‘ए’ले आसामबिचको निर्णायक खेलमा नेपाल ‘ए’ले आसामसङलाई २०९ रनको विशाल  लक्ष्य दिएको छ।

सोमबार टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो।

नेपालका सन्दिप जोराले सर्वाधिक ६४ रन बनाए। यसअघि दुबै टोली सम्मान २-२ खेल जितेको छन्।

प्रकाशित: १६ भाद्र २०८२ १७:३८ सोमबार