खेल

नेपाल ‘ए’ आसामसँग दोश्रो अभ्यास खेल खेल्दै

नेपाल ‘ए’ ले आसामसँग दोश्रो अभ्यास खेल खेल्दै छ।

शुक्रबार गुवाहटीमा बिहान नेपाली समय अनुसार १०:४५ बाट सो खेल सुरु हुने छ। नेपाल ‘ए’ आसामसँग पहिलाे खेलमा १५ रनले पराजित भएकाे थियाे।

वर्षाको कारण डिएलएस पद्धतिबाट नेपाल आसामसँग पराजित भएकाे हाे।

प्रकाशित: १३ भाद्र २०८२ ०८:३४ शुक्रबार