खेल

मिचेल स्टार्कले लिए टी-२० आईबाट सन्यास

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी-२० आईबाट सन्यास घोषण गरेका छन्।

३५ वर्षीय स्टार्कले खेलेको ६५ वटा टी-२० आईको खलेमा ७९ विकेट लिएका छन्। सन्यास लिएपछि उनले भने,'मैले अष्ट्रेलियाको लागि खेलेको हरेक टी-२० विशेष रहयो, तर, टेस्ट क्रिकेट मेरो पहिलो प्राथमिकता हो।'

उनले टेस्ट क्रिकेट र एक दिवसीय क्रिकेटमा आफ्नो करिअर विस्तार गर्ने  बताए।

प्रकाशित: १७ भाद्र २०८२ ११:४३ मंगलबार