खेल

लिग–२ः सन्दीप एक्लैले लिए स्कटल्याण्डको चार विकेट

विश्वकप लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।

नेपालको लागि सन्दीप लामिछानेले एक्लैले चार विकेट लिएका हुन्।

स्कटल्याण्डका जर्ज मुन्सेय ७५ रन बनाएर आउट भए। यस्तै, कप्तान रिचि ४ रनमै समेटिए।

ताजा स्थितीमा स्कटल्याण्डले २५ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ।

प्रकाशित: २९ वैशाख २०८३ ११:२२ मंगलबार