खेल

कुशल भुर्तेल टी-२० आईमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर

ओपनर कुशल भुर्तेल टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेट बनेका छन।

सिंगापुरमा जारी एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध शतक बनाएसँगै उनी सबैभन्दा धेरै रन बनाउने नेपाली क्रिकेटर बनेका हुन्।  

कुशलले कप्तान दीपेन्द्र सिंह ऐरीको यसअघिको २२११ रनको कीर्तिमान तोडेका हुन्। 

प्रकाशित: २१ जेष्ठ २०८३ १३:४४ बिहीबार