नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई चौथो झट्का लागेको छ। सुदूरपश्चिम रोयल्सविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले पावरप्लेमा तीन विकेट गुमाएर ३४ रन जोडेको थियो।
सातौ ओभरमा आएका सुदूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बसिर अहमदको विकेट लिँदै विराटनगरलाई चौथो झट्का दिएका हुन्।
प्रकाशित: २३ मंसिर २०८२ १८:३३ मंगलबार