खेल

फिफा विश्वकप : पाराग्वे र अष्ट्रेलिया गोलरहित बराबरीमा खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा पाराग्वे र अष्ट्रेलियाबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी उक्त खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेका छैनन्।

समूह डी को यो खेलको ७२औं मिनेटमा समेत दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेको हो।

अहिले खेल ०-० को बराबरीमा भइरहेको छ।

प्रकाशित: १२ असार २०८३ ०९:२० शुक्रबार