खेल

फिफा विश्वकप : मोरक्कोविरुद्ध नेदरल्याण्ड्सले लियो अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा मोरक्कोविरुद्ध नेदरल्याण्ड्सले अग्रता लिएको छ।

मोन्टेरी रंगशाला जारी यो खेलको ७२औं मिनेटमा कोडी ग्याकपोले गोल गर्दै मोरक्कोविरुद्ध नेदरल्याण्ड्सलाई अग्रता दिलाएका हुन्

३२ को राउन्डको यो खेल मोरक्कोविरुद्ध नेदरल्याण्ड्सले १-० गोल अन्तरले खेलिरहेको छ।

प्रकाशित: १६ असार २०८३ ०८:३१ मंगलबार