खेल

फिफा विश्वकप : उज्वेकिस्तानमाथि कोलोम्बियाको अग्रता

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा कोलोम्बियाले गोल गरेको छ।

विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा उज्वेकिस्तानमाथि कोलोम्बियाले एक गोलको अग्रता लिएको हो। 

ख‍ेलको ४०‍औँ मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका हुन्।

प्रकाशित: ४ असार २०८३ ०८:३४ बिहीबार