खेल

फिफा विश्वकप : अष्ट्रेलिया र टर्की भिड्दै

अस्ट्रेलिया र टर्की पहिलो पटक फिफा विश्वकपमा भेट्दै छन्। समूह 'डी'को अन्तर्गतको यो उद्घाटन खेलमा उनीहरूले पहिलो पटक भेट्ने भएका हुन्। 

खेल मेक्सिकोको बिसी प्लेस भ्यानकुभरमा हुनेछ। खेल नेपाली समयअनुसार आइतबार बिहान ९:४५ बने हुनेछ। 

प्रकाशित: ३१ जेष्ठ २०८३ ०८:४० आइतबार