खेल

युएईविरुद्ध दीपेन्द्रकाे शतक प्रहार

आईसिसी विश्वकप लिग-२ मा नेपालका दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन्।

उनले ८४ बलमा शतक बनाएका हुन्। साे क्रममा उनले १३ चौका र १ छक्का प्रहार गरे।

प्रकाशित: १८ वैशाख २०८३ १३:३५ शुक्रबार