खेल

भरत यादव राष्ट्रिय पुरुष भलिबल टाेलीकाे मुख्य प्रशिक्षकमा नियुक्त

नेपाली राष्ट्रिय पुरुष भलिबल टाेलीको मुख्य प्रशिक्षकमा भरत यादव नियुक्त भएका छन्।

उनी बंगालदेशमा आयाेजा हुने काभा पुरुष भलिबल नेसन्स लिगको लागि प्रक्षिकमा नियुक्त भएका हुन्। प्रतियोगिता आगामी कार्तिक ५ देखि ११ गतेसम्म हुँदैछ।

उनले प्रशिक्षक नियुक्ति पत्र सोमबार प्राप्त गरिसकेका छन्। उनले पहिलो पटक सिनियर टोली समहालन लागेका हुन्।

प्रकाशित: १७ भाद्र २०८२ ११:१८ मंगलबार