मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
वायुमास ओभलमा हुने खेल अहिले ७ः१५ बजेबाट सरू हुनेछ। नेपालले प्लेइिङ-११ मा आज दुई जना खेलाडी परिवर्तन गरेको छ।
यसअघि, सेमिफाइनल खेलमा प्लेइिङ-११ मा रहेका देव खनाल र शेर मल्लको स्थानमा आज नेपालले सन्दीप जोरा र अर्जुन कुमाललाई मौका दिएको छ।
प्रकाशित: २७ भाद्र २०८३ ०७:०९ शनिबार