काठमाडौं- यु-१६ का स्ट्राइक विमल घर्तिमगरले अन्तिम समयमा गोल गरेपछि नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ। पहिलो हाफको ११औं मिनेटमै अग्रता पाएको पाकिस्तानलाई नेपालले पटकपटक दबाबमा राख्यो। यद्यपि नेपाली स्ट्राइकहरुले गोल गर्न भने सकेका थिएनन्। ९० मिनेटपछि थपिएको ४ मिनेटको सदुपयोग गर्दै युवा स्ट्राइक घर्तिमगरले शानदार गोल गरे। नागरिकन्युजका फोटो पत्रकार विकास कार्कीको फोटो फिचर तथा भिडियो हेर्नुस्:
यसरी गरे विमलले गोल (भिडियो)
प्रकाशित: १८ भाद्र २०७० ०८:४६ मंगलबार