खेल

नेदरल्यान्ड्सविरुद्ध आरिफको अर्धशतक

स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग जारी खेलमा नेपाली ब्याटर आरिफ शेखले अर्धशतक प्रहार गरेका छन्। ६७ बलको सामना गर्दै आरिफले अर्धशतक प्रहार गरेका हुन् ।  जारी त्रिकोणीय सिरिजमा आरिफको यो दोस्रो अर्धशतक हो।  

प्रकाशित: २७ जेष्ठ २०८२ १९:०६ मंगलबार

#Aarif Sheikh