खेल

करनले नै दिलाए नेपाललाई दोस्रो सफलता

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याल्डसँगको खेलमा करन केसीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। छैटौं ओभरको चौथो बलमा करनले ब्रान्डन म्याकमुलनको विकेट लिएका हुन्।  

पहिलो विकेट पनि नेपाललाई करनले नै दिलाएका थिए। जसमा उनले जर्ज मुन्सीको विकेट लिएका थिए।  

अहिले ६ ओभरको समाप्तीमा स्कटल्यान्डको स्कोर दुई विकेटको क्षतिमा २५ रन छ।  

प्रकाशित: २५ जेष्ठ २०८२ १६:१८ आइतबार

#nepal cricket #karan KC