खेल

ऐरीसहित राष्ट्रिय टोलीका ६ खेलाडी पिएसएलको ड्राफमा

नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वाधिक सफल खेलाडी दीपेन्द्रसिंह ऐरीसहित नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफमा परेका छन्।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार ऐरीसहित आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी ड्राफ्टमा परेका हुन्। 

उनीहरुलाई सिल्भर क्याटोगोरीमा राखिएको छ ।

प्रकाशित: २४ पुस २०८१ १८:५५ बुधबार

#sompal kami #Dipendra singh Airee #Asif Shekh #Gulsan Jha