खेल

एनपिएल फाइनलः जनकपुरलाई दोस्रो झट्का

नेपाल प्रिमियल लिग(एनपिएल)को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई दोस्रो सफलता हात लागेको छ । स्पिनर इशान पाण्डेले जनकपुरका मोहम्मद मोहसिनलाई क्लिन बोल्ड गरेका छन् ।  

मोहसिन ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा जनकपुरको स्कोर १० ओभरको समाप्तिमा २ विकेट गुमाएर १०५ रन छ ।  

प्रकाशित: ६ पुस २०८१ १५:०७ शनिबार

#NPL Final