खेल

सुदूरपश्चिमलाई पहिलो सफलताः आसिफ ३३ रनमा आउट

नेपाल प्रिमियल लिग(एनपिएल)को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पहिलो सफलता हात लागेको छ । १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सका ओपनर ब्याटर आसिफ शेख ३३ रन बनाएर आउट भएका छन् ।  

उनी आउट हुँदा जनकपुरको ७ ओभरमा एक विकेट गुमाएर ७३ रन छ ।  

 

प्रकाशित: ६ पुस २०८१ १४:५२ शनिबार

#NPL Final