खेल

१४३ रनमा सुदूरपश्चिमको तेस्रो विकेट गुम्यो

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्ससँगको फाइनल खेलमा १४३ रनको स्कोरमा सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ ।

१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।  

 

प्रकाशित: ६ पुस २०८१ १३:४४ शनिबार

#NPL Final