खेल

सुदूरपश्चिमको पहिलो विकेट पतन

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा ११७ रनको विशाल साझेदारीपछि सुदूरपश्चिम रोयल्सको पहिलो विकेटको पतन भएको छ ।  

४३ बलमा ६९ रन बनाउँदै सैफ जैब आउट हुन पुगेका छन् । उनको विकेट जनकपुर बोल्ट्सका बलर किशोर महतोले लिएका छन् । महतोको बलमा ललित राजवंशीले क्याच गर्दै जैबलाई पेभेलियन फर्काए ।  

 

प्रकाशित: ६ पुस २०८१ १३:२८ शनिबार

#NPL Final