खेल

हङकङका निजाकत रन आउट

फाइल तस्बिर

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हङकङले दोस्रो विकेट गुमाएको छ। नेपालका लागि गुलशन झाले दोस्रो विकेटको रुपमा हङकङका ओपनर ब्याट्सम्यान निजाखत खानलाई आउट गरेका हुन्।

गुलशनको बलमा दिपेन्द्रसिंह ऐरीले निजाखतलाई रन आउट गरेका छन्। उनी १२ रन बनाएर पभेलियन फर्केका छन्।

प्रकाशित: ३ वैशाख २०८१ १३:२७ सोमबार

गुलशन झा एसीसि मेन्स प्रिमियर कप हङकङ