खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध कुशललाई पहिलो सफलता

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा कुशल भुर्तेलले विकेट लिँदै नेपाललाई छैटौँ सफलता दिलाएका हुन्।

उनले आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहनीलाई ४६ रनमा आउट गर्दै अर्धशतक बनाउन रोकेका छन्।

प्रकाशित: १२ चैत्र २०८० १४:१० सोमबार

आयरल्यान्ड वुल्भ्स कुशल भुर्तेल