खेल

नेपालका अलरान्डर भुर्तेल ५ रनमै आउट

नेपालका अलरान्डर कुशल भुर्तेल ५ रनमै आउट भएका छन्। पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले आफ्नो दोस्रो विकेटको रुपमा कुशललाई गुमाएको हो।

भुर्तेललाई पीएनजीका काबुवा मोर्याले आउट गरेका हुन्।

प्रकाशित: ३० फाल्गुन २०८० १३:५२ बुधबार

अलरान्डर कुशल भुर्तेल पपुवा न्युगिनी