खेल

त्रिकोणात्मक टी–२० आई सिरिजः नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ।

पपुवा न्यूगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

यसअघि भएको पहिलो खेलामा नेपाल हङकङसँग पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०८० ०६:४५ मंगलबार

त्रिकोणात्मक टी–२० आई सिरिज