खेल

नेपाललाई पहिलो झड्का, कुशल सस्तैमा आउट

२१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ। नेपाली ओपनर ब्याटर कुशल भुर्तेल इनिङको दोस्रो ओभरमा आउट भएका छन्।

उनलाई हङकङका बलर अतिक एकवालले २ रनमा आउट गरेका हुन्।

प्रकाशित: २६ फाल्गुन २०८० १३:२३ शनिबार

नेपाललाई पहिलो झड्का ओपनर ब्याटर