खेल

नेपालका कप्तान पौडेल २५ रन बनाएर आउट

नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित पौडेल दोस्रो विकेटको रुपमा आउट भएका छन्। उनी १९ बलमा २५ रन बनाएन पबेलियन फर्केका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० १२:११ मंगलबार

रोहित पौडेल २५ रन बनाएन पबेलियन फर्के