खेल

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालविरुद्ध १६९ रन पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ। 

१० रनको स्कोरमा नामिबियाले पहिलो विकेट गुमाएको हो। दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रसिंह ऐरीको बलमा रन लिने क्रममा झुक्किदाँ नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भए। 

उनलाई सोमपाल कामीको थ्रोमा दीपेन्द्रले स्टम्प गरेर रनआउट गरे।

प्रकाशित: ९ फाल्गुन २०८० १२:३९ बुधबार

नेपाल नामिबिया विकेट बलिङ दीपेन्द्रसिंह ऐरी