खेल

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी, मध्यान्तरसम्म बराबरी

नेपाल सुपर लिग अन्तर्गत अहिले धनगढी एफसी र  बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।

पहिलो खेलमा धनगढीले वीरगन्ज युनाईटेड एफसी २–१ ले हराएको थियो।बुटवल भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित बनेको थियो।

प्रकाशित: १४ मंसिर २०८० १३:१२ बिहीबार

नेपाल सुपर लिग एफसी बुटवल लुम्बिनी धनगढी