खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पाँचौ  सफलता प्राप्त भएको छ।

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले पाँचौ  विकेट गुमाएको हो।  

नेपालले पाँचौ विकेट १५ दशमलब ४ ओभरमा  युएई्को १२७  हुँदा लिएको हो । ताजस्थीतीमा युएईले १६ दशमलब २ ओभरमा १५  ओभरमा ५ विकेटको क्षतीमा १३५ रन बनाएको छ । 

प्रकाशित: १० कार्तिक २०८० ०८:४२ शुक्रबार

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता