त्रिविको रंगशालामा'फ्लड लाइट' राखेर अन्तराष्ट्रियस्तरिय बनाइने भएको छ। सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्। साथै उनले मुलपानी रंगशालालाई पनि स्तरोन्नती गरिने बताए।
प्रकाशित: १५ जेष्ठ २०८० १२:३० सोमबार