खेल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन।दुवै खेल दिउँसो तीन बजे हुनेछ।  

च्यासल मैदानमा जावलाखेल युथ क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच खेल हुनेछ।एन्फा कम्प्लेक्समा न्युरोड टिम र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ।

प्रकाशित: ३१ वैशाख २०८० ०३:५२ आइतबार

ए डिभिजन लिगः जावलाखेल युथ क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच खेल हुने न्युरोड टिम र फ्रेण्ड्स क्लवबीच खेल