खेल

ए डिभिजन लिग : एनआरटी र थ्री स्टारबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र थ्री स्टारबीचको खेल  बराबरीमा सकिएको छ। 

आज  दशरथ रंगशालामा भएको यी दुईबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको हो। खेल बराबरी भएसंगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। यो बराबरी पछि  थ्री स्टार २५ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एनआरटीले भने १८ अंक पाएको छ। 

प्रकाशित: २६ वैशाख २०८० १३:३७ मंगलबार

ए डिभिजन लिग एनआरटी र थ्री स्टारबीचको खेल बराबरीमा