खेल

ए डिभिजन लिगः आज एक खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ। 

१२ औं चरणकाखेलहरु आजबाट शुरु हुन लागेका हुन्।लिगको १२ औं चरण अन्तर्गत आजसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ।एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ।

प्रकाशित: ११ वैशाख २०८० ०४:२५ सोमबार

ए डिभिजन लिगः