समाज

तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरपालिकाको नगर सभा

काठमाडौं महानगरपालिकाको नगर सभा आइतबार बसेको छ ।

नगर सभामा महानगरका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

त्यस्तै  उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिरहेकी छिन्। 

प्रकाशित: २९ असार २०८२ १५:५६ आइतबार

#NagarikNews