समाज

चर्किएको च्यासलमा चिन्तित एमाले (तस्बिरहरू)

आगोको लप्काले डढाएको भित्ता। ढुंगा प्रहारबाट चर्किएका सिसा। युद्धपछिको दृश्य झैँ  देखिन्थ्यो च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय।

जेन–जी आन्दोलनले क्षतविक्षत बनाएसंगै च्यासल कार्यालय घाइते छ। यति बेला भौतिक संरचना मात्र होइन, एमालेको आत्मबल पनि परीक्षामा छ। संविधान दिवसको अवसरमा उनीहरू कार्यक्रम गर्दै छन्। उनीहरूको हातमा संविधान छ। अनुहारमा चिन्ता छ।

प्रकाशित: ३ आश्विन २०८२ ११:०५ शुक्रबार