समाज

मुगुमा दुई घण्टामै दुई भूकम्प

मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान दुई घण्टाभित्र दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। 

त्यसपछि बिहान ४ः२८ बजे सोही स्थान वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो।

प्रकाशित: ३१ भाद्र २०८३ ०६:५७ बुधबार