समाज

११ एसएसपीको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ एसएसपीको सरुवा गरेको छ । आजको बैठकबाट सरकारले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको हो ।  

गृहमन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको प्रहरी नायव उपरीक्षक दिलीप क्षत्रीले जानकारी दिए ।

प्रकाशित: ३ माघ २०८२ २०:४६ शनिबार