समाज

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई अख्तियारले नियन्त्रणमा लियो

फाइल तस्बिर

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको छ।  

विश्वस्त स्रोतका अनुसार विशेष अदालतमा मुद्दा दर्ताको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै प्रक्रिया पूरा गरी अधिकारीलाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: १७ मंसिर २०८२ १३:५६ बुधबार